About

यो ब्लग हामिले कुनै दिन बानेश्वरमा स्थापना गरेको कल्ब ” अमा-दब्लम” को फ्यानहरु मा समर्पित छ , जो बानेश्वरमा जन्मे .. … जो अमा-दब्लमको लागि खेले अनि जस्ले अमा-दब्लमलाई सपोर्ट गरे …………….. सँगै हुर्केका सँगै खेलेको साथीहरु अहिले कोहि कहाँ – कोहि कहाँ छन् । ति र्छपष्ट भएका साथीहरू लाई यो ब्लग द्वारा केहि हद सम्म एक – अर्काको नजिक बनाउने प्रयास गरेको छु । साथीहरुले पनि यो ब्लगको महत्वलाई सम्झेर आ-आफ्नो फोटो अनि सु:ख – दु:खका कुराहरु अरु साथीसँग मिल्नेसम्म बाँड्ने नै छन् भन्ने बिश्वाश लिएको छु ।

त्यो बानेश्वर चोकको सम्झना ताजा बनाऊने काम आज यो ब्लगले केहि हदसम्म गर्यो भने पनि म ब्लगको महत्व सफल भएको मान्ने छु । म आफ्नो ति प्यारा साथीहरु अनि दाईहरु जस्ले हामिलाई सधैँ सहि बाटो देखाउनु भयो । सधैँ झैँ आज पनि म हाम्रा सर्द्यय दाईहरु मोहन राई, सरल राणा, मधुशुदन बुडाथोकी, अन्नत बिक्रम बिष्ट, दिवश ढकाल, बसन्त पोखरेल, कुमार शाह, प्रमेश श्रेष्ठ, गजेन्द्र बोहरा, ज्ञानु शाही तथा अन्य दाईहरु प्रति सप्रेम सम्मान प्रकट गर्न चाहन्छु ।

Tsim Sha Tsui, Hong Kong.

पिएको त होइन तर लाज पचे पछि के लाग्छ ।

- चिम शा चुई, हगँकगँ ।

    बिनय शाह ।

 

One Response

  1. Ke ho hajur .. napiunda ta tyesto piyeko bhaye ta khutta pani uchalinthyo ki … qqqqqqqqq. gahro bhaye dekhi “mau isi”.

Leave a Reply