Comments for Ama-Dablam Fans

Comment on Baneshwor Bull by Raju Bista with love raj
Hi n keep in touch

Comment on Messages by bhumiraj
मिहिनेती मिलन

फरक धार,गाह्रो बिधा अनी चुनौती पूर्ण बिषय अंगालेर चर्चा लोकप्रियता र सफलता हांसिल गर्दै अघी बढीरहेका परीश्रमि युबा निर्देशक मिलन चाम्सको सन्दर्भ थोरै कोट्याउने प्रयास गरिरहेको छु ।

ब्रिटिश सेनाका जागिरे उनी आफ्नो जागीरबाट उब्रिएको थोरै समयलाई सदुपयोग गर्दै सिर्जना गर्छन् ,कथा लेख्छन,कन्सेप्ट तयार बनाउछन अनी सुटिङ्को निम्ती लोकेसन र कलाकारको खोजी गर्छन् ,अरु लाहुरे साथीहरु भन्दा बिल्कुल फरक जिबन बाचिरहेका थोरै लाहुरेहरु बिचका सफल युबा सर्जक हुन उनी ।

सानै देखिको कला प्रतिको लगाब र रुचिलाई निरन्तरता दिन थालेको पनि छ सात बर्ष बितिसकेको छ ,यस बिचमा नेपाली सिने क्षेत्रका चर्चित नायक धिरेन शाक्य , सुरबीर पन्डित , गोपाल भुटानि,बिबेक जङ बस्नेत , नायिका मेलिना मानन्धर , भिन्तुना जोशी ,नम्रता श्रेष्ठ ,मुना कार्की जस्ता कलाकारहरु लाई अभिनय गराइ सकेका छन । राजेशपायल राई, मौसमी गुरुङ , उदय,मनिला सोताङ देखी उदित नारायण र साधना सरगम जस्ता सांगितिक हस्तीहरुका गीतहरुको म्युजिक भिडियो निर्देशन गर्न भ्याइ सकेका चाम्सले फिल्म सम्बन्धी प्राबिधिक ज्ञान हासिल गर्नको निम्ती पनि समय र आर्थिक लगानी गरिरहेका छन । लन्डनको फिल्म एकेडेमी बाट उच्च शिक्षा को अध्ययन पनि अघी बढाई रहेका छन उनले । सम्भवत युकेका ब्याबस्थित र ब्याबसायिक निर्देशक मध्यका अगुवा भन्दा फरक पर्दैन , हुनत यो क्षेत्रमा अन्य ब्यक्तिहरु नभएका होइनन तर सम्पूर्ण सामाग्री र आवश्यकिय उपकरण सहीत् “चाम्स फिल्म्स प्रोडक्सन”कम्पनी दर्ता गरी सकेकाले कानुनी रुपमा फिल्म बनाउने सम्बन्धि बैधानिक ब्यवसायको प्रमाण पत्र प्राप्त उनलाई निर्धक्क रुपमा ब्यवसाय अघी बढाउने बाटो खुल्ला छ ।

चाम्स फिल्म्सको पहिलो प्रस्तुती मा भर्खरै मात्र नेपाली कथानक चलचित्र “पश्चाताप” को निर्देशन गरिसकेका मिलन चाम्सले केही समय अघी मात्रै पहिलो पल्ट युके बाट आफ्नो पहिलो फिल्मको प्रिमियर गरेका छन । महँगो क्यामेरा लगायत लाखौं रुपैया खर्च गरेर उपकरण लगायत अन्य आवस्यकिय सामाग्री जोडीसकेका छन । नेपाली चलचित्रको बिकासको निम्ती नयाँ सोंच, नयाँ प्रबिधी र अर्काको नक्कल नगरि मौलिकतालाई प्राथमिकता दिनु पर्नेमा जोड दिदै नेपालको मनोरम सुन्दरता र बिबिध सास्कृतिक बिषय बस्तुहरु समेट्न सके विश्वलाई नै नेपाली सिनेमाको बजार बनाउन सकिने तर्क अघी सार्छन । युकेमा दक्ष कलाकार,प्राबिधिक र जनशक्तिको अभाबका कारण सोचे जस्तो परीणाम हासिल गर्न धेरै गाह्रो हुने दुखेसो छ उनको । “अवस्य एकदिन यहाँ पनि नेपाली कलाकारहरु ब्याबसायिक रुपमै कलालाई ब्यवसाय बनाएर ढुक्क संग बाँच्न सक्ने दिन आउने छ” ,उनी आशाबादी छन ।

फुर्सद भन्ने एक छिन हुँदैन,समय अभाबका कारण खाना बेलामा खान नभियाएका कारण केही बर्ष अघी एपेन्डिक्स को अपरेसन गर्नु परेको घट्ना ताजै रहेको भुल्दैनन र पनि समय नमिलेर काम कै कारण धेरै जसो समय भोकै काम गर्नु पर्ने धेरै अनुभब भएकाले भोकलाई प्राथमिकता नदिने ठट्टा गर्छन् ।

“आफ्नो भाषा , कला , संगीत र समग्र देशको निम्ती म आफ्नो बिबेक र शक्तिले भ्याए सम्म सदा मेहेनतका साथ डटेर काम गरिरहनेछु”, उनी अठोटका साथ बाचा गर्छन् , उनको लगाब र मिहिनेतलाई हेर्दा उनले गरेको बाचा पुरा गर्ने कुरामा संका छैन; अहिलेको परीप्रेक्षमा नयाँ उमँग,शिप र जांगरका साथ अघी बढीरहेका चर्चित सफल युबा निर्देशक मिलन चाम्सलाई अझ सफलता र प्रगतिको कामना सहीत् सलाम !!!

Comment on Rabin in Hong kong by haddi
hi…

rabin dai ke ho dai ta hk tira ghumdai ho ki ke ho yoso hami lai pani samji us tira hane pani hune theyo …la dai yeso mail pathudai garnu ….haddi ko dherai dherai samjhana …

take care …huddson

Comment on मेरो कबिता मेरी प्यारी सुनीताको लागि ….. by Jaya Shree Rana
Hi Bro ….

Sweet poem from Great Man … luv u Bro .. such a nice flirting to Bhavi .. have a good time !

Comment on Rabin in Hong kong by babu
hi,robin dai hong kong janu vako 6 ki k ho ,anyway ramro sagaio ghumera aaunu hos,if u come to uk pls send me the mail thx,babu from uk

Comment on Baneshwor Bull by Nishchal
mero photo khoi ta ????????????????????????/

Comment on Rabin in Hong kong by Nishchal
ke cha nikai ramro photo cha ni. HK gayera ta nikai majja cha jasto cha ni.

Comment on About by Tulsi Grg
Ke ho hajur .. napiunda ta tyesto piyeko bhaye ta khutta pani uchalinthyo ki … qqqqqqqqq. gahro bhaye dekhi “mau isi”.